कुनै व्यक्ति वा निजको प्रतिनिधिले आफ्नो स्वामित्वमा रहेको कित्ताहरुको कित्ता एकीकरणको लागि देहाय बमोजिमको कागजात संलग्न गरी जग्गा नापजाँच तथा नक्सा श्रेष्ता अध्यावधिक सम्बन्धी निर्देशिका, २०८१ को अनुसूचनी - १९ बमोजिमको ढाँचामा निवेदन कार्यालयमा पेश गर्न सक्नेछ ।

  • जग्गाधनी दर्ता प्रमाणपूर्जाको प्रतिलिपि,
  • नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
  • चालु आ.व. को तिरो-तिरेको रसिदको प्रतिलिपि,
  • एकीकरणका लागि माग भएका कित्ताहरु देखिने नक्सा प्रिन्ट,