NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ सिल्लाथ्व पञ्चमी - ५

नक्सा प्रिन्ट

कुनै व्यक्ति, संस्था, कार्यालय वा निजको प्रतिनिधिले आफ्नो स्वामित्वमा रहेको नक्सा प्रिन्ट लिनको लागि देहाय बमोजिमको कागजात संलग्न गरी कार्यालयमा निवेदन पेश गर्न सक्नेछ।

क. जग्गाधनी दर्ता प्रमाणपुर्जाको प्रतिलिपि,

ख. वित्तीय संस्थाले वित्तीय प्रयोजनका लागि माग भएको भए उक्त संस्थाको पत्र र जग्गाधनी दर्ता प्रमाणपुर्जाको प्रतिलिपि,

ग. सरकारी निकायले माग गरेको भए गा.वि.स./गा.पा. /न.पा., नक्सा नम्बर सीट नम्बर र कित्ता नम्बर स्पष्ट उल्लेख गरी प्रयोजन समेत खुलाईएको पत्र,

घ. प्रिण्ट माग हुने कित्ताका लागि तोकिएको राजश्व बुझाएको रसिद