NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ सिल्लाथ्व पञ्चमी - ५

नागरिक बडापत्र

नेपाल सरकार
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय
नापी विभाग
नापी कार्यालय, तेह्रथुम
सर्वसाधारणको लागि जारी गरिएको
सार्वजनिक सेवा बडापत्र (Citizen Charter)
मालपोत कार्यालय मार्फत आउने कार्यहरुः
क्र.सं. सेवा सुविधाहरूको विवरण आवश्यक पर्ने कागजात/प्रमाणहरू लाग्ने समय लाग्ने शुल्क/दस्तुर जिम्मेवार कर्मचारी जिम्मेवार कर्मचारीबाट कार्यसम्पन्न हुन नसकेमा उजुरी वा सिकायत गर्ने ठाउँ कैफियत
जग्गा खरिद बिक्री, बकस पत्र, अंशबण्डा, अदालतको फैसला, अधिग्रहण लगत कट्टा आदि कारणले गर्दा जग्गाको स्वामित्व परिवर्तन हुने गरी कित्ताकाट गर्ने। मालपोत कार्यालयको पत्र तथा कारोबारको स्पष्ट विवरणहरू उल्लेख भएको लिखत र स्वामित्व खुल्ने अन्य कागज प्रमाणहरू (मालपोत कार्यालयले तोके बमोजिम) (क) सामान्य लिखत - २ बजे भन्दा पहिले कार्यालयमा प्राप्त भएमा सोही दिन
- २ बजे पछि प्राप्त भएमा अर्को दिन
शुल्क नलाग्ने कार्यालय प्रमुखले तोकेको सम्बन्धित फाँटवाला अमिन/सर्भेक्षक सर्भेक्षक/ नापी अधिकृत
(ख) अंशबण्डा वा धेरै कित्ताहरू काट गर्नु पर्ने लिखतः- कार्यालय प्रमुखले तोकेको बमोजिम (बढीमा १ हप्ता भित्र) शुल्क नलाग्ने
नक्सा सुधार / संशोधन गर्ने मालपोत कार्यालयको पत्र, मालपोत कार्यालयबाट सुधार संशोधन सम्बन्धी गरिएको कारबाहीको सम्पूर्ण विवरणहरू भएको फायल र आवश्यक कागजपत्रहरू (मालपोत कार्यालयमा पेश भएको र सो कार्यालयले तोके बमोजिम) (क) फिल्ड निरीक्षण गर्नु नपर्ने भएमा बढिमा २ दिन भित्र शुल्क नलाग्ने कार्यालय प्रमुखले तोकेको वा सम्बन्धित फाँटवाला अमिन/सर्भेक्षक सर्भेक्षक/ नापी अधिकृत
(ख) फिल्ड निरीक्षण गर्नु पर्ने भएमा फिल्ड सिजनमा, कार्यालय प्रमुखले तोके बमोजिम (बढीमा ७ दिन भित्र) शुल्क नलाग्ने
नापी गर्न छुट भएको जग्गा नाप नक्सा गर्ने मालपोत कार्यालयको पत्र तथा नाप जाँच गर्ने निर्णय भएको र यस सम्बन्धी कारबाही भएको विवरणहरू (क) निर्णयमा उल्लेख भएको भए सोही बमोजिम जग्गा नाप जाँच नियमावलीको नियम ३३ बमोजिम फिल्ड रेखाङ्कन सरह कार्यालय प्रमुखले तोकेको कर्मचारी वा सम्बन्धित फाँटवाला अमिन/सर्भेक्षक सर्भेक्षक/ नापी अधिकृत
(ख) निर्णयमा उल्लेख नभएको भए कार्यालय प्रमुखले तोके बमोजिम
नापी कार्यालयमा सोझै सम्पर्क राखी गर्न सकिने कार्यहरुः
4 फिल्डबुक उतार / प्लट रजिष्टर उतार रू. १० को टिकट टाँसेको निवेदन
- सम्बन्धित कित्ताको जग्गाधनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि
- सरोकारवालाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- चालु आ.व. को मालपोत तिरेको रसिद
सोही दिन मुलुकी ऐन कागज जाँच १७ नं. महल बमोजिम कार्यालय प्रमुखले तोकेको कर्मचारी वा सम्बन्धित फाँटवाला अमिन/सर्भेक्षक सर्भेक्षक/ नापी अधिकृत
नक्सा प्रिन्ट सम्बन्धित कित्ताको जग्गाधनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि
- सरोकारवालाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- चालु आ.व. को मालपोत तिरेको रसिद
मौसम अनुकूल भएमाः
-1:०० बजे भन्दा पहिले कार्यालयमा निवेदन प्राप्त भएमा सोही दिन

प्रति कित्ता रू.१००।- कार्यालय प्रमुखले तोकेको कर्मचारी वा सम्बन्धित फाँटवाला अमिन/सर्भेक्षक सर्भेक्षक/ नापी अधिकृत
1:०० बजे पछि प्राप्त निवेदन भएमा अर्को दिन टिकट बापत रु.१०।-
नक्सा ट्रेस सम्बन्धित कार्यालयको अधिकारिक पत्र
- जग्गाधनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि
- सरोकारवालाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- चालु आ.व. को मालपोत तिरेको रसिद
१:०० बजे भन्दा पहिले प्राप्त निवेदन पत्रको हकमा सोही दिन प्रति कित्ताको रू.१००।- कार्यालय प्रमुखले तोकेको कर्मचारी वा सम्बन्धित फाँटवाला अमिन/सर्भेक्षक सर्भेक्षक/ नापी अधिकृत
१:०० बजे पछि प्राप्तपत्र/ निवेदन भएमा अर्को दिन
फिल्ड रेखाङ्कन रू. १०।- को टिकट टाँसेको गा.वि.स/न.पा., वडा नं., कि. नं. खुलेको निवेदन
- सम्बन्धित कित्ताको जग्गाधनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि
- सरोकारवालाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- चालु आ.व.को मालपोत तिरेको रसिद
फिल्ड सिजन (कार्तिक-जेष्ठ) मा सामान्यतया १५ दिन भित्र जग्गा नाप जाँच नियमावलीको नियम ३३ बमोजिम (सदरमुकाम बाट सम्बन्धित स्थान सम्मको दुरीको आधारमा तोकिने छ।) कार्यालय प्रमुखले तोकेको कर्मचारी वा सम्बन्धित फाँटवाला अमिन/सर्भेक्षक सर्भेक्षक/ नापी अधिकृत
कामको अत्यधिक चाप भएमा कार्यालय प्रमुखले तोके अनुसार
कित्ता एकीकरण गर्ने रू. १०।- को टिकट टाँसेको गा.वि.स/न.पा., वडा नं., कि. नं. खुलेको निवेदन
- सम्बन्धित कित्ताको जग्गाधनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि
- सरोकारवालाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- चालु आ.व.को मालपोत तिरेको रसिद
कित्ताहरूको संख्या हेरी कार्यालय प्रमुखले तोकेको बमोजिम (बढीमा ७ दिन) प्रति कित्ता रू.५०।- र फिल्ड रेखाकंन वापतको राजस्व कार्यालय प्रमुखले तोकेको कर्मचारी वा सम्बन्धित फाँटवाला अमिन/सर्भेक्षक सर्भेक्षक/ नापी अधिकृत
क्षेत्रफल ट्रायल चेक गर्ने रू. १०।- को टिकट टाँसेको गा.वि.स/न.पा., वडा नं., कि. नं. खुलेको निवेदन
- सम्बन्धित कित्ताको जग्गाधनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि
- सरोकारवालाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- चालु आ.व.को मालपोत तिरेको रसिद
कार्यालय प्रमुखले तोके अनुसार शुल्क नलाग्ने कार्यालय प्रमुखले तोकेको कर्मचारी वा सम्बन्धित फाँटवाला अमिन/सर्भेक्षक सर्भेक्षक/ नापी अधिकृत
१० अन्य जानकारी कार्यालय समय शुल्क नलाग्ने सूचना अधिकारी र गुनासो सुन्ने अधिकारी सर्भेक्षक/ नापी अधिकृत
सूचना अधिकारी
मोबाईल नं.: 9852010017
कुनै प्रकारको गुनासो, सुझाव र सूचनाको लागि सम्पर्क व्यक्तिहरु
इमेलः terathum@dos.gov.np
वेबसाइटः www.dos.gov.np/office/terathum
कार्यालय प्रमुख
फोन नं.: 026-460137
मोबाईल नं.: 9852060137