वि.सं:
नेपाल संवत: ११४६ सिल्लाथ्व पञ्चमी - ५
|
|||||||||||||||
| मालपोत कार्यालय मार्फत आउने कार्यहरुः | |||||||||||||||
| क्र.सं. | सेवा सुविधाहरूको विवरण | आवश्यक पर्ने कागजात/प्रमाणहरू | लाग्ने समय | लाग्ने शुल्क/दस्तुर | जिम्मेवार कर्मचारी | जिम्मेवार कर्मचारीबाट कार्यसम्पन्न हुन नसकेमा उजुरी वा सिकायत गर्ने ठाउँ | कैफियत | ||||||||
| १ | जग्गा खरिद बिक्री, बकस पत्र, अंशबण्डा, अदालतको फैसला, अधिग्रहण लगत कट्टा आदि कारणले गर्दा जग्गाको स्वामित्व परिवर्तन हुने गरी कित्ताकाट गर्ने। | मालपोत कार्यालयको पत्र तथा कारोबारको स्पष्ट विवरणहरू उल्लेख भएको लिखत र स्वामित्व खुल्ने अन्य कागज प्रमाणहरू (मालपोत कार्यालयले तोके बमोजिम) | (क) सामान्य लिखत - २ बजे भन्दा पहिले कार्यालयमा प्राप्त भएमा सोही दिन - २ बजे पछि प्राप्त भएमा अर्को दिन |
शुल्क नलाग्ने | कार्यालय प्रमुखले तोकेको सम्बन्धित फाँटवाला अमिन/सर्भेक्षक | सर्भेक्षक/ नापी अधिकृत | |||||||||
| (ख) अंशबण्डा वा धेरै कित्ताहरू काट गर्नु पर्ने लिखतः- कार्यालय प्रमुखले तोकेको बमोजिम (बढीमा १ हप्ता भित्र) | शुल्क नलाग्ने | ||||||||||||||
| २ | नक्सा सुधार / संशोधन गर्ने | मालपोत कार्यालयको पत्र, मालपोत कार्यालयबाट सुधार संशोधन सम्बन्धी गरिएको कारबाहीको सम्पूर्ण विवरणहरू भएको फायल र आवश्यक कागजपत्रहरू (मालपोत कार्यालयमा पेश भएको र सो कार्यालयले तोके बमोजिम) | (क) फिल्ड निरीक्षण गर्नु नपर्ने भएमा बढिमा २ दिन भित्र | शुल्क नलाग्ने | कार्यालय प्रमुखले तोकेको वा सम्बन्धित फाँटवाला अमिन/सर्भेक्षक | सर्भेक्षक/ नापी अधिकृत | |||||||||
| (ख) फिल्ड निरीक्षण गर्नु पर्ने भएमा फिल्ड सिजनमा, कार्यालय प्रमुखले तोके बमोजिम (बढीमा ७ दिन भित्र) | शुल्क नलाग्ने | ||||||||||||||
| ३ | नापी गर्न छुट भएको जग्गा नाप नक्सा गर्ने | मालपोत कार्यालयको पत्र तथा नाप जाँच गर्ने निर्णय भएको र यस सम्बन्धी कारबाही भएको विवरणहरू | (क) निर्णयमा उल्लेख भएको भए सोही बमोजिम | जग्गा नाप जाँच नियमावलीको नियम ३३ बमोजिम फिल्ड रेखाङ्कन सरह | कार्यालय प्रमुखले तोकेको कर्मचारी वा सम्बन्धित फाँटवाला अमिन/सर्भेक्षक | सर्भेक्षक/ नापी अधिकृत | |||||||||
| (ख) निर्णयमा उल्लेख नभएको भए कार्यालय प्रमुखले तोके बमोजिम | |||||||||||||||
| नापी कार्यालयमा सोझै सम्पर्क राखी गर्न सकिने कार्यहरुः | |||||||||||||||
| 4 | फिल्डबुक उतार / प्लट रजिष्टर उतार | रू. १० को टिकट टाँसेको निवेदन - सम्बन्धित कित्ताको जग्गाधनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि - सरोकारवालाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि - चालु आ.व. को मालपोत तिरेको रसिद |
सोही दिन | मुलुकी ऐन कागज जाँच १७ नं. महल बमोजिम | कार्यालय प्रमुखले तोकेको कर्मचारी वा सम्बन्धित फाँटवाला अमिन/सर्भेक्षक | सर्भेक्षक/ नापी अधिकृत | |||||||||
| ५ | नक्सा प्रिन्ट | सम्बन्धित कित्ताको जग्गाधनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि - सरोकारवालाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि - चालु आ.व. को मालपोत तिरेको रसिद |
मौसम अनुकूल भएमाः -1:०० बजे भन्दा पहिले कार्यालयमा निवेदन प्राप्त भएमा सोही दिन |
प्रति कित्ता रू.१००।- | कार्यालय प्रमुखले तोकेको कर्मचारी वा सम्बन्धित फाँटवाला अमिन/सर्भेक्षक | सर्भेक्षक/ नापी अधिकृत | |||||||||
| 1:०० बजे पछि प्राप्त निवेदन भएमा अर्को दिन | टिकट बापत रु.१०।- | ||||||||||||||
| ६ | नक्सा ट्रेस | सम्बन्धित कार्यालयको अधिकारिक पत्र - जग्गाधनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि - सरोकारवालाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि - चालु आ.व. को मालपोत तिरेको रसिद |
१:०० बजे भन्दा पहिले प्राप्त निवेदन पत्रको हकमा सोही दिन | प्रति कित्ताको रू.१००।- | कार्यालय प्रमुखले तोकेको कर्मचारी वा सम्बन्धित फाँटवाला अमिन/सर्भेक्षक | सर्भेक्षक/ नापी अधिकृत | |||||||||
| १:०० बजे पछि प्राप्तपत्र/ निवेदन भएमा अर्को दिन | |||||||||||||||
| ७ | फिल्ड रेखाङ्कन | रू. १०।- को टिकट टाँसेको गा.वि.स/न.पा., वडा नं., कि. नं. खुलेको निवेदन - सम्बन्धित कित्ताको जग्गाधनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि - सरोकारवालाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि - चालु आ.व.को मालपोत तिरेको रसिद |
फिल्ड सिजन (कार्तिक-जेष्ठ) मा सामान्यतया १५ दिन भित्र | जग्गा नाप जाँच नियमावलीको नियम ३३ बमोजिम (सदरमुकाम बाट सम्बन्धित स्थान सम्मको दुरीको आधारमा तोकिने छ।) | कार्यालय प्रमुखले तोकेको कर्मचारी वा सम्बन्धित फाँटवाला अमिन/सर्भेक्षक | सर्भेक्षक/ नापी अधिकृत | |||||||||
| कामको अत्यधिक चाप भएमा कार्यालय प्रमुखले तोके अनुसार | |||||||||||||||
| ८ | कित्ता एकीकरण गर्ने | रू. १०।- को टिकट टाँसेको गा.वि.स/न.पा., वडा नं., कि. नं. खुलेको निवेदन - सम्बन्धित कित्ताको जग्गाधनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि - सरोकारवालाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि - चालु आ.व.को मालपोत तिरेको रसिद |
कित्ताहरूको संख्या हेरी कार्यालय प्रमुखले तोकेको बमोजिम (बढीमा ७ दिन) | प्रति कित्ता रू.५०।- र फिल्ड रेखाकंन वापतको राजस्व | कार्यालय प्रमुखले तोकेको कर्मचारी वा सम्बन्धित फाँटवाला अमिन/सर्भेक्षक | सर्भेक्षक/ नापी अधिकृत | |||||||||
| ९ | क्षेत्रफल ट्रायल चेक गर्ने | रू. १०।- को टिकट टाँसेको गा.वि.स/न.पा., वडा नं., कि. नं. खुलेको निवेदन - सम्बन्धित कित्ताको जग्गाधनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि - सरोकारवालाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि - चालु आ.व.को मालपोत तिरेको रसिद |
कार्यालय प्रमुखले तोके अनुसार | शुल्क नलाग्ने | कार्यालय प्रमुखले तोकेको कर्मचारी वा सम्बन्धित फाँटवाला अमिन/सर्भेक्षक | सर्भेक्षक/ नापी अधिकृत | |||||||||
| १० | अन्य जानकारी | कार्यालय समय | शुल्क नलाग्ने | सूचना अधिकारी र गुनासो सुन्ने अधिकारी | सर्भेक्षक/ नापी अधिकृत | ||||||||||
| सूचना अधिकारी मोबाईल नं.: 9852010017 |
कुनै प्रकारको गुनासो, सुझाव र सूचनाको लागि सम्पर्क व्यक्तिहरु इमेलः terathum@dos.gov.np वेबसाइटः www.dos.gov.np/office/terathum |
कार्यालय प्रमुख फोन नं.: 026-460137 मोबाईल नं.: 9852060137 |
|||||||||||||