वि.सं:
नेपाल संवत: ११४६ सिल्लाथ्व पञ्चमी - ५
कुनै व्यक्ति वा निजको प्रतिनिधिले आफ्नो स्वामित्वमा रहेको कित्ताको टायल चेकको लागि देहाय बमोजिमको कागजात संलग्न गरी कार्यालयमा निवेदन पेश गर्न सक्नेछ।
क. जग्गाधनी दर्ता प्रमाणपुर्जाको प्रतिलिपि,
ख. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
ग. चालु आ.व. को तिरो तिरेको रसिद,